sajha-sabal-nepalivivah

In the news

नेपालमै विवाहका लागि वर वा वधु खोज्ने अनलाइन आयो – Sajhasabal

वर्तमान समय मा शिक्षा, रोजगारी य अन्य कारणवस विदेशमा रहेका केटाकेटी अथवा विदेशमा रहेका दम्पत्ती को विदेश मै जन्मे हुर्केका सन्तान को विवाह को लागि वर वधू खोज्नु र धेरै मध्ये कुनै एक लाई रोज्नु भनेको अत्यन्तै कठिन काम हुन पुगेको ले तमाम केटा केटी ३५,४०,४५ वर्षका भैसक्दा पनि दम्पती सुख देखी टाढा बस्नु पर्दा को अवस्था लाइ आज भोली त विवाह को उमेर नै यस्तै हो भन्छन् । तर मेरो बुझाइ मा परिस्थिति सिर्जित असमर्थता जस्तो बुझ्छु । संस्कार र स्थिति परिस्थिति नमिल्ने अनमेल विवाहबाट कैयौं परिवारमा तनाव र छोड्पत्र जस्ता नेपाली मन र परीवेश देखी भिन्न असहज स्थिती ले तिक्तता जन्माएको छ । यसबाट छुटकारा पाउन अब इन्टर्नेट मा www.nepalivivah.com नाम को नेपाली लमी सेवा शुरु गरिएको छ । यस वेव साइट मा प्रवेश गरे पछी हजारौं केटाकेटी हरुको फोटो सहीतको विवरण र संपर्क नम्बर हरु उल्लेख रहेका छन् । यसबाट जो सुकै ले पनि सेवा लिन सक्दछ ।

विवाह को बारेमा सोच्दै हुनुहुन्छ? नयाबर्ष मा नेपालीविवाह को निशुक्ल सेवा – Hamrodesh

स्वदेश विदेश जहा सुकै रहे बसे का नेपाली हरुले आफना आवश्यकता र चाहना अनुसार को केटा केटी खोजेर रोजेर विवाह् गर्न सक्ने माध्यम हो नेपालीविवाह। कस लाई कस्तो योग्यता , दक्षता र कुन ठाउँ को बसोबासी केटा केटी को आवश्यकता छ भन्ने कुरा नेपालीविवाह् मा जानकारी आदान प्रदान गरेर पारस्परिक संपर्क द्वारा उत्तम वैवाहिक सम्बन्ध बनाउन सहज् हुने देखिएको छ् ।

नयाँ वर्षदेखि वेभसाइटबाट बरबधु खोज्न पाइने – NepalJapan

आजको प्राविधिक अनि ब्यस्त जीवनशैलीमा हरेक ब्यक्तिले कुनै न कुनै रूपमा सूचना प्रबिधिलाई आश्रय बनाएको देखिन्छ । सूचना प्रबिधिले हरेक क्षेत्रमा दर्हो जरो गाडेको पाइन्छ । त्यही व्यवस्थाको एक पाटोलाई सजिलो बनाउने तर्खर नेपाली वीवाहले गरेको वेभसाइट संचालकको दावी छ ।

Read More

nepalivivah.com-nepali-new-year-find-nepali-singles-brides-and-grooms

May a Lot of Nepali Families Join the Union of Marriage – Best Wishes for Hindu New Year Bikram Samvat 2073

On this eve of New Year 2073, the NepaliVivah Team wishes global Hindus who follow Bikram Samvat Calendar and our dear Nepalese people a very prosperous year ahead.

We love to see families becoming happier – happier than ever before. As you step in 2073, let’s pray for the world peace, advancement of Nepali people no matter where they are, the rise of Nepal and of course, more Nepali singles get married!

Reflecting back, Nepal had been hit with a natural disaster. We wish those people would have been able to see this day. However, in the end we have to let God decide what he chooses to do. Once again, we extend our sincere condolences to those families.

For you all singles, you have a day off tomorrow. Utilize your time checking our some potential Jwain and Buhari for your parents.

Happy New Year!

Click here to start your search for your potential groom or bride

Read More

New York Nepali Poetry Festival Sponsored by NepaliVivah

“एन् एन्ड् जे इन्टरटेनमेन्ट् यु एस् ए” ले नवौं वार्षिक उत्सवको उपलक्ष्यमा रोचक कार्यक्रम सहित “न्यू योर्क् नेपाली कविता महोत्सव” आयोजना गर्दैछ। यस वर्षको कार्यक्रमलाई नेपालीहरुको सर्वोत्कृष्ट वैवाहिक वेबसाइट नेपालीविवाह डट कम (www.nepalivivah.com) ले प्रायोजन गरेको छ । आईतवार १२ अक्टोवर २०१४ दिउँसो २: ०० देखी ६: ०० बजेसम्म सत्य नारायण मन्दिर ज्याक्सन हाईट्स्, न्यु योर्कमा सो कार्यक्रम हुने छ।

सो उपलक्ष्यमा प्रतियोगितात्मक र अप्रतियोगितात्मक कविताहरु वाचन गरिने छ। ईच्छुक कवि-कवयित्रीहरुलाई भाग लिनको निमित्त “एन एन्ड जे इन्टरटेनमेन्ट् यु एस् ए” ले अनुरोध गरेको छ । कवि-कवयित्रीहरुकले नेपाल र नेपालीको संस्कृतिसँग सम्बन्धित् कुनै पनि कविता वाचन गर्न सक्नु हुनेछ। प्रतियोगिता शुरु हुनु भन्दा आधा घण्टा अघि आ-आफ्नो कविताको एक प्रति आयोजकलाई बुझाउनको निमित्त सूचना गरिएको छ ।

कार्यक्रमका दिन भाषासाहित्यमा अग्रसर कुनै एक बालसाहित्यकारको योगदानको कदर गरी २०१४ को उत्कृष्ट बालसाहित्यकारको रुपमा घोषणा गरिने छ ।

New-York-Poetry-Festival-Nepali-Vivah.com

Read More